Monday, June 24, 2024

नेकपा (समाजवादी) का अध्यक्ष नेता नेपाल अस्पताल भर्ना

पछिल्लाे समाचार

काठमाण्डौ १३ असोज /नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्वस्थ्य भइ अस्पताल भर्ना भएका छन ।
अध्यक्ष नेपाल ज्वरो र खोकीको समस्याका कारण बुधवार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन ।
नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ ।
उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेको छन । स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको नेता नेपालको निजि सचिवालयले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु