Wednesday, May 22, 2024

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रौतहटको टोल भेला सम्पन्न

पछिल्लाे समाचार


रौतहट ,६ असोज //
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रौतहटको टोल भेला सम्पन्न भएको छ।
बुधबार चन्द्रपुर नगरपालिका स्थित गैरीटाेलमा सो भेला सम्पन्न भएको माओवादीका नेता सहदेव केसीले जानकारी दिएका छन् ।
सो भेलाको अवसरमा १५ सदस्यीय कमिटी समेत गठन गरिएको छ। कमिटीले अध्यक्षमा क्षेत्र बहादुर राना मगर (पुष्कर) र सचिवमा इन्द्रा श्रेष्ठ (सिमा) चयन गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु