Wednesday, May 22, 2024

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रौतहटको टोल भेला सम्पन्न

पछिल्लाे समाचार


रौतहट ,२ असोज //
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रौतहटको टोल भेला सम्पन्न भएको छ।
चन्द्रपुर नगरपालिका वडा नम्वर ६ स्थित बिन्दा बासिनी मन्दिरको प्राङ्गणमा टोल भेला सम्पन्न भएको हो।
सोहि भेलाको अवसरमा १५ सदस्यीय सेल कमिटी गठन समेत भएको छ।
भेलाले कमिटीको अध्यक्षमा राजकुमार राई मनोनित भएका छन्।


यस्तै नेपाली काङ्ग्रेस पार्टीको वडा सचीव क्रियाशिल सदस्य लाल बहादुर राई लगायत अन्य व्यक्तिहरु काङ्ग्रेस पार्टी परित्याग गरि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु