Friday, June 21, 2024

नेपाल भारत मैत्रीपूर्ण फुटबलमा बराबरी

पछिल्लाे समाचार

काठमाडौ /बिहीबार सुरु नेपाल-भारत मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेल बराबरीमा भएको छ ।

पहिलो हाफको खेलको ३६ औँ मिनेटमा नेपालका लागि अञ्जन विष्टले १ गोल गरेका थिए । यस्तै भारतीय टोलीले दोश्रो हाफको ६० औं मिनेटमा १ गोल गरेका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु