Friday, May 24, 2024

नेपाल भारत संग एक गोलले पराजीत

पछिल्लाे समाचार

काठमाडौं, २० भदौ /

दोस्रो मैत्रीपूर्ण खेलम नेपाल भारतसँग  २-१ गोल अन्तरले पराजित भएको छ। 

भारतलाई जित दिलाउन फारुख चौधरी र सुनिल क्षेत्रीले एक-एक गोल गरे । नेपालका लागि तेज तामाङले गोल गरेका थिए । 

पहिलो मैत्रीपूर्ण खेलमा भने नेपाल र भारतले १-१ गोलको बराबरी खेलेका थिए । फोटो : गोलनेपाल

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु