Sunday, May 26, 2024
No menu items!

पोखरीमा डुबेर एक बालिकाको मृत्यु

पछिल्लाे समाचार


सप्तरी,७ असोज //
सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा महादेवा गाउँपालिका २ अकबरपुर निवासी रामचरित्र मण्डलकी ५ वर्षीया छोरी शिवानी मण्डल रहेकी छिन्।

घर नजिकैको पोखरीमा नुहाउने क्रममा बुधबार बालिकाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको सप्तरी प्रहरीका प्रबक्ता भाधव प्रसाद काफ्लेले जानकारी दिएका छन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु