Wednesday, May 22, 2024

पोखरीमा डुवेर २ बालिकाको ज्यान गयो

पछिल्लाे समाचार

रौतहट ३१ भदौ / देवाही गोनाही न.पा.७ स्थितमा पोखरीमा डुवेर बिहिवार दुइजना बालिकाको ज्यान गएको छ ।
सो नपाको ७ नम्ववर वडा अध्यक्ष जगरनाथ मुखियाको निर्माणाधिन पोखरीमा घुगी टिप्ने क्रममा कटहरिया न.पा.६ कि १० बर्षिया निशु कुश्वाहा र वृन्दाबन न.पा.२ कि १४ बर्षिया मुस्कान कुमारी पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीयहरुको सहयोगमा शव पोखरीबाट निकालिएको र
घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु