Friday, June 21, 2024

प्रदेश सांसद कुर्मीद्वारा गहवामाई मन्दिरलाई आर्थिक सहयोग

पछिल्लाे समाचार


पर्सा,२६ भदौ //
वीरगञ्जको माईस्थान गहवामाई मन्दिरलाई प्रदेश सांसद रमेश प्रसाद कुर्मीले आर्थिक सहयोग गरेका छन्।
सो मन्दिर अगाडि नवनिर्मित शितला माँता मन्दिर, लक्ष्मी माँता र कालभैरब मन्दिर तथा पार्कको निर्माणकार्यको लागि सांसद कुर्मीले संसदीय कोष र पर्यटन मनत्रालयबाट ४० लाख रुपैया सहयोग गरेका हुन्।
मन्दिरको लागि आर्थिक सहयोग गरेको भन्दै शितला माँता मन्दिरका अध्यक्ष बाबुलाल चचानले शुक्रबार एक कार्यक्रमबिच प्रदेश सांसद कुर्मीलाई दोसल्ला ओढाई सम्मान गरेका थिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु