Monday, June 24, 2024

फुटसल को खेल तालिका सार्वजनिक

पछिल्लाे समाचार

काठमाडौ २२ भदौ / आउदो  ‘ए’ डिभजिन राष्ट्रिय फुटसल लिगको खेल तालिका सार्वजनिक भएको छ ।

छनोट प्रतियोगिता पार गरी आएका १० टिम मध्येबाट नम्बर निर्धारण गरी नम्बरका आधारमा सिंगल राउण्ड रोविन फर्म्याटमा प्रतियोगिता आयोजना हुन लागेको हो ।
खेलहरु ४० मिनेटको हुनेछ ।

प्रतियोगिता पोखरा रंगशाला कर्भडहलमा असोज २ गतेदेखि २२ गतेसम्म आयोजना हुने छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु