Wednesday, May 22, 2024

बाघको आक्रमणबाट बाराको दुई जना घाइते

पछिल्लाे समाचार


बारा,१९ भदौ //
पाटे बाघको आक्रमणबाट बाराको दुई जना घाइते भएका छन् ।
घाइते हुनेहरुमा बाराको केल्हवी नगरपालिका–११ का ४९ वर्षीय हरिकिशुन पनुहर र ५० वर्षीय पाहुन चौधरी रहेका छन्।
कोल्हवी निजगढअन्तर्गत चारकोसे झाडीमा दाउरा लिन गएका बेला दुवै जनालाई पाटेबाघले आक्रमण गरेको बाराका प्रहरी प्रमुख गौतम मिश्रले बताएका छन्।
उनका अनुसार दाउरा टिपिरहेका बेला पछाडिबाट बाघले आक्रमण गर्दा दुवैजनाको हात, घाँटी, जिउ, छातीलगायतमा चोट लागेको छ।
उनीहरुको अवस्था अहिले सामान्य रहेको बताइएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु