Friday, June 21, 2024

महोत्तरीमा सर्पको टोकाइबाट २ बालिकाको मृत्यु

पछिल्लाे समाचार


महोत्तरी,२३ भदौ //
महोत्तरीमा विषालु सर्पको टोकाइबाट २ बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा जिल्लाको मनरासिस्वा नगरपालिका २ का चन्द्रशेखर सिंहकी चार वर्षीया छोरी स्वाती सिंह र महोत्तरी गाउँपालिका २ का दाउद राइनकी सात वर्षीया छोरी सोहना खातुन रहेका छन्।
गएराति दुवै बालिकालाई सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख प्रकाश विष्टले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु