Sunday, May 26, 2024
No menu items!

रौतहटको कृयाशिल बिवाद बालुवाटार छिर्यो

पछिल्लाे समाचार

रौतहट १७ भदौ /कृयाशिल सदस्यता बिवाद बढे पछि रौतहट बाट सयौ काग्रेसका नेता कार्यकर्ता नेपाली कांग्रेसको केन्द्रीय सभापति भेट्न काठमाण्डौ पुगेका छन ।
प्रधानमन्त्री समेत रहेका सभापती शेर बहादुर देउवालाई उनीहरुले प्रधानमन्त्री निवास बालुवाटरमा बिहिवार भेटेका छन ।
रौतहट जिल्लाका सभापति कृष्ण प्रसाद यादब को नेतृत्वमा करीव २ सय नेता कार्यकर्ता काठमाण्डौ गएका छन ।
कृयाशिल सदस्य पाउन बाट सकृय कार्यकर्ताहरुको नाम छुटेको बिषयमा जिल्लाका नेताहरुले सभापती देउवा लाई जानकारी गराएको डेलिगेशनमा सहभागी एक नेताले बताए ।
रौतहट जिल्लाको कृयाशिल सदस्यता बिवाद चाडै समाधान गर्ने सभापती देउवाले आस्वाशन दिएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु