Wednesday, May 22, 2024

रौतहटमा लोसपा मा ८८ जना जनप्रतिनिधीले गरे दल रोजेको सनाखत

पछिल्लाे समाचार

रौतहटमा लोसपामा ८८ जनप्रतिनिधीको सनाखत

रौतहट २२ भदौ ।
जसपा नेपाल छाडेर लोकतान्त्रिक समाजबादी पार्टीमा ८८ जना जनप्रतिनिधिले सनाखत गरेका छन ।
भदौ २२ सम्म दल रोज्न पाउने दल परिवर्तन सम्वन्धि अध्यादेशले व्यवस्था गरेको थियो ।
महन्थ ठाकुर अध्यक्ष रहेको लोकतान्त्रीक समाजवादी पार्टी मा जसपा नेपालका एक मेयर सिहत ८८ जना जनप्रतिनिधीहरुले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जसपा नेपालमा रहेका गौरका मेयर अजय गुप्ता सहित ८८ जनाले लोसपा रोजेका हुन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु