Monday, June 24, 2024

वीरगञ्जको चिनीमिलस्थित पशुपति नाथको मन्दिर परिसरमा वृक्षरोपण

पछिल्लाे समाचार


पर्सा,१९ भदौ //
लायन्स क्लब अफ वीरगञ्ज समर्पणको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ चिनीमिलस्थित पशुपति नाथको मन्दिर परिसरमा वृक्षरोपण गरिएको छ ।
शनिवार क्लबका अध्यक्ष लायन विक्रम आलेकै अध्यक्षतामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो।
मन्दिर परिसरमा वृक्षरोपण गरेर हराभरा र आकर्षक बनाउनुका साथै मन्दिरमा दर्शन गर्न आउनेहरुलाई पनि भरपुर मात्रामा स्वच्छ अक्सिज प्राप्त होस् भन्ने उद्श्यले वृक्षरोपण गरिएको अध्यक्ष आलेले बताएका छन् ।

कार्यक्रममा डिडिसि लायन उमेश साह, लायन्स क्लब अफ वीरगञ्ज परिवारका अध्यक्ष लायन अशोक बेरिवाल, लायन्स क्लब अफ वीरगञ्ज ग्रिन क्याम्पसका अध्यक्ष किरण अग्रवाल, हिन्दु परिषद् नेपाल पर्साका अध्यक्ष हरेन्द्र पटेल लगायतको उपस्थिती रहेको थियो।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु