Thursday, January 15, 2026

सर्लाहीमा मानब बेच बिखन सम्बन्धि जन चेतना मुलक कार्यक्रम सम्पन्न

पछिल्लाे समाचार


सर्लाही,१७ भदौ //
सर्लाहीमा मानब बेच बिखन तथा ओसारपोसार सम्बन्धि जन चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ।
ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएका प्रहरी टोलीले बिहिबार दिउसो जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं—६ मा करिब २५÷३० जनाको उपस्थितीमा सो कार्यक्रम सम्पन्न भएको हो।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मानब बेच बिखन तथा ओसारपोसार सम्बन्धि जन चेतनामुलक कार्यक्रम गरिएको ईलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु