Saturday, April 26, 2025

अविरल वर्षाका कारण ३१ जनाको मृत्यु ,४३ जना घाइते र १७ जना बेपत्ता

पछिल्लाे समाचार


रौतहट ,३ कार्तिक //
केहि दिन देखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी देशभर ३१ जनाको मृत्यु भएको छ ,भने अन्य ४३ जना घाइते भएका छन् । यस्तै १७ जना बेपत्ता भएका छन्।
।गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले बुधबार बिहान दिएको विवरणअनुसार बाढी तथा पहिरोमा
परी ४३ जना घाइते भएका छन् ,भने ४०० परिवार विस्थपित भएका छन्।

विपद् महाशाखाका अनुसार बाढी पहिरोमा मृत्यु भएका ३१ मध्ये २२ जना प्रदेश १ का मात्रै रहेको छ।मनसुन हटिसकेको अवस्थामा भइरहेको अस्वाभाविक वर्षाले देशभरको जनजीवन प्रभावित बनेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु