Wednesday, May 22, 2024

कटहरीया नपाको कार्यालय भवनको शिलान्यास

पछिल्लाे समाचार

रौतहट ४ कार्तिक / कटहरिया नगरपालिकाको प्रशासनिक भवनको निर्माण को लागि भवन शिलान्यास गरिएको छ ।
६ करोड ३६ लाख ६७ हजार ९ सय १२ रुपैया ८ पैसा लागतमा बन्ने प्रशासनिक भवनको नगर प्रमुख सियाराम प्रसाद कुशवाह ले शिलान्यास गरेका छन ।
शिलान्यास कार्यक्रममा वडा अध्यक्ष तथा नगर प्रवक्ता चन्दन कुशवाहा,वडा अध्यक्ष रामज्ञा राय यादव,प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह , लेखा प्रमुख विवेक कुमार सहनी को सहभगितामा शिलान्यास कार्यक्रम सम्पन भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु