Monday, June 24, 2024

कृतिम खुट्टा पाएपछि जीवन कै धेरै खुशी

पछिल्लाे समाचार

रौतहट २४ असोज / दाइने खुट्टा अपाङ्ग भइ बर्षौ देखी पिडित भएका रौतहटका एक व्यक्ती कृतिम खुट्टा पाएपछि खुशी भएका छन ।
राजदेवी नगरपालिका वडा नं ९ ब्रहम्पुरी बस्ने बर्ष ४८ को बालेश्वर महतो लाई निशुल्क कृतिम खुट्टा प्रदान गरिएको छ ।
रोटरी क्लव अफ बिरगज ले उनलाइ कृतिम खुट्टा सहयोग गरिएको हो ।
राजदेवी नपा का सामाजीक अभियान्ता नवीन कुमार सिंहको पहल र चन्दन कुमार सिहको आग्रहमा महतो ले कृतिम खुट्टा पाएका हुन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु