Friday, June 21, 2024

गौरमा रक्तदान कार्यक्रम

पछिल्लाे समाचार

रौतहट १८ असोज / ६६ औं प्रहरी दिवस २०७८ को अवसरमा सोमवार प्रहरी कर्मचारीहरुले रक्तदान गरेका छन ।
जिल्ला प्रहरी कार्यालय, रौतहटको आयोजनामा तथा नेपाल रेडक्रस सोसाईटी रौतहटको समन्वयमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुमा कार्यरत १९ जना प्रहरी कर्मचारीले रक्तदान गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु