Friday, May 24, 2024

गौर नगरपालिकाद्वारा संचालित हेल्थ डेस्कको अनुगमन

पछिल्लाे समाचार


रौतहट २४ असोज / /
गौर भन्सारमा गौर नगरपालिकाले सन्चालन गरेको सिमा नाका को हेल्थ डेस्कको अनुगमन गरिएको छ ।
गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता,प्रहरी उपरिक्षक बिनोद घिमिरे तथा रेडक्रस सोसाइटिका सभापती सन्जिव मलिक लगायतले हेल्प डेक्स को अनुगमन गरेका छन ।
अनुगमनको क्रममा नगर प्रमुख गुप्ताले कुनै लापरवाही नगर्न स्वास्थ्यकर्मिको टोलिलाई निर्देशन दिएका थिए ।
कोरोना संक्रमण न्युनिकरणको लागि गौर स्थित सिमा नाकामा हेल्थ डेस्क सन्चालन गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु