Friday, June 21, 2024

दुर्गन्धित बन्यो दशैंमा चन्द्रपुर

पछिल्लाे समाचार


रौतहट ,३१ असोज //
चन्द्रपुर नगरपालिकाले फोहोर व्यवस्थापन गर्न नसक्दा नगर नै दुर्गन्धित बनेको छ।
नेपालि हरुको महान पर्व बडा दशैंमा नगरपालिकाको फोहोर सम्बन्धीत ठेकेदारले फोहोर नउठाएका कारण नगर दुर्गन्धित बनेको बनेको हो।
फुलपाती अगाडीबाट नउठेको फोहोरको डंगुर गन्हाएर राजमार्गमा हिड्न नसक्ने अवस्था आएको पैदल यात्रीहरु बताउछन।
राजमार्ग नै दुर्गन्धित बनेपछि राजमार्ग संगै रहेका व्यापार व्यवसायमा समेत समस्या आएको स्थानिय व्यापारी हरुको गुनासो छ।
नगरपालिकाले तत्काल फोहोर उठाउनु पर्ने उनीहरुको माग छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु