Saturday, April 26, 2025

दुर्घटनामा एकजनाको मृत्यू

पछिल्लाे समाचार

रौतहट १२ कार्तिक /गएराती चन्द्रपुर ९ बसन्तपुर नजिकै मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यू भएको छ भने अर्का एकजना घाइते भएका छन ।
करीव ११ बजे ना २६ प ६३३६ को मोटरसाइकल दुर्घटना हुदा
गरुडा ५ महमदपुर का अभय यादव को मृत्यु इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको ।
घाइते गरुडा ४ का नवल कुमार पटेललाई थप उपचारको लागि बिरगज लगिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु