Wednesday, May 22, 2024

धनुषा र सर्लाही का प्रहरी प्रमुख को काज सरुवा

पछिल्लाे समाचार


धनुषा , ७ कत्तिक //
धनुषा र सर्लाही का प्रहरी प्रमुख (एसपी) को काज सरुवा भएको छ ।
धनुषाका एसपी प्रकाश रानाभाटलाई प्रहरी प्रधान कार्यालयमा र सर्लाहीका एसपी सन्तोष सिंह राठौरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको प्रदेश प्रहरी प्रमुख डिआइजी उमेश रञ्जितकारले जानकारी दिएका छन्।

धनुषामा रानाभाटको ठाउँमा एसपी बसन्त रजौरे र सर्लाहीमा राठौरको ठाउँमा एसपी कृष्ण प्रसाइँ आउने उनले बताएका छन्।
रजौरे प्रहरी प्रधान कार्यालयमा र प्रसाइँ प्रदेश प्रहरी कार्यालय जनकपुरधाममा कार्यरत थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु