Wednesday, May 22, 2024

धान किसान लाई क्षेतीपुर्ती दिन माग

पछिल्लाे समाचार

रौतहट २ कार्तिक / बर्षाका कारण धानबालीमा क्षेती पुगेको भन्दै किसानलाइ क्षेतीपुर्ती दिन पुर्वमन्त्री प्रभु साहले माग गरेका छन ।
केही दिनदेखि जारी अविरल वर्षा तथा हावाहुरीका कारण बिभिन्न जिल्लाहरुमा पाकेर भित्र्याउनका लागि ठिक भएको धान बाली नष्ट भएको छ ।
ऋण लिएर खेती गर्ने किसानको आय स्रोतको रुपमा रहेको धान वाली नष्ट हुँदा हजारौ किसान मर्कामा परेको छन । सरकारको ध्यानाकर्षण गराउदै मर्कामा परेका किसानलाई तत्काल राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराउन पुर्वमन्त्री साहले माग गरेका हुन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु