Wednesday, May 22, 2024

नेपाली यू २३ फुटबल टोली आज ताजिकिस्तान जाँदै

पछिल्लाे समाचार


रौतहट ,२ कार्तिक //
एएफसी यू २३ एसियन कप छनोटका खेल्न नेपाली यू २३ टोली ताजिकिस्तान प्रस्थान गरेको छ।

नेपाली टाेली मंगलबार बिहान त्यसतर्फ प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
नेपालसँगै ताजिकिस्तान, लेबनान र इरान समूह बीमा छन् ।

नेपालले अक्टाेबर २२ शुक्रबार इन्डोनेसियाको यु-२३ टोलीसँग ताजिकिस्तानमै मैत्रीपूर्ण खेल खेल्नेछ ।
छनाेटमा नेपालले पहिलो खेल इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो खेल ताजिकिस्तानसँग अक्टोबर २८ र अन्तिम खेल लेबनानसँग अक्टोबर ३१ मा खेल्नेछ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु