Wednesday, May 22, 2024

पौराइमा पुल निर्माणको लागि निरिक्षण

पछिल्लाे समाचार

रौतहट १५ असोज / चन्द्रपुर १ मा बिकास निर्माण को अनुगमन गरिएको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्थानिय पुर्वाधार बिकास बिभाग , सडक पुर्वाधार डिभिजन कार्यालय, जनकपुरका निमित्त कार्यालय प्रमुख महेश यादबको टोलीले चन्द्रपुर नगरपालिका वडा नं. १स्थित पाैराई खाेला पुल, पाैराई – मंगलपुर जाेड्ने बिचकाे पुलकाे प्रारम्भिक स्थलगत निरिक्षण गरेका छन ।
उक्त पुल सयमिटर लम्बाई ८ मिटर चाैडाइमा आउदो कार्तिक महिना भित्र डिपिआर तयार गरि पुल निर्माण कार्य शुरु हुनेछ ।
ती योजनाहरु ल्याउनका लागि चन्द्रपुर ८ का युवा तथा पुर्व मन्त्री प्रभु साहका स्वकिय सचिव बालकृष्ण सापकोटा ले सहजीकरण गर्दै आएका छन ।सापकोटाले रौतहटमा सडक, पुल लगाएत बिकासका योजना ल्याउन भुमिका खेल्दै आएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु