Saturday, March 2, 2024

प्रधानमन्त्री देउवाको आग्रह पछि हमालले दिए राजिनामा

[sharethis-inline-buttons]

पछिल्लाे समाचार


काठमान्डौ ,२४ असोज //
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले
स्वीकृत गरेका छन् ।
हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न प्रधानमन्त्री देउवाले आग्रह गरेका थिए ।

हमालले देउवाको आग्रहलाई स्वीकार गरेर राजीनामा बुझाएका हुन् ।
विभिन्न संचार माध्याममा आएका समाचार र कानूनविदहरूले प्रश्न उठाएपछि हमालले पदबाट राजीनामा दिएका हुन् ।
हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबार बिहान स्वीकृत गरेका हुन्।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु