Wednesday, May 22, 2024

मुनलाइटमा शुभ कामना आदान प्रदान

पछिल्लाे समाचार

रौतहट २४ असोज /चन्द्रपुरमा रहेको मुनलाइट एकडेमीले आइतवार शुभ कामना आदान प्रदान गरेको छ ।
आइतवार सो बिधालयले शिक्षक, अभिभावक, बिधार्थी , शुभ चिन्तक हरु माँझ शुभ कामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो ।
मुनलाइट एकेडेमी का अध्यक्ष बिनोद घिमिरे ले उपस्थित सवै लाई टीका लगाइ , मायाको चिनो प्रदान गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु