Sunday, May 26, 2024
No menu items!

मुसहर समुदायमा कति छन माध्यमिक शिक्षा उतिर्ण

पछिल्लाे समाचार

रौतहट २५ असोज / दलित मध्ये पनि सबैभन्दा पछाडी पारीएको समुदाय मुसहर समुदायबाट १० बर्षमा ९ सय २९ जनाले एसएलसी वा एसइइ उतिर्ण गरेका छन ।
सन् २०११ देखि हालसम्म ९ सय २९ जना विद्यार्थीले माध्यमिक तह अर्थात् एसईई तहको परीक्षा उत्तीर्ण गरेका छन् भोर नामक संस्थाका अध्यक्ष पचु मुसहर माझीका अनुसार सन् २०१२ मा ५ जना, २०१३ मा ७ जना, २०१४ मा ९ जना, २०१५ मा ६१ जना, २०१६ मा ९२ जना, २०१७ मा १४८ जना र २०१८ मा १६६ जना विद्यार्थीले एसईई उत्तीर्ण गरेका थिए ।
चरम गरिबी, बञ्चितिकरण, अभाव लगायत का अवस्थाले मुसहर समुदायका बालबालिका पढाइ बाट अझै बन्चित हुँदै आएका छन ।

फोटो : परीक्षा दिदै एक मुसहर छात्रा ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु