Wednesday, May 22, 2024

मौलापुरमा सरसफाई अभियान शुरू

पछिल्लाे समाचार


रौतहट , १४ कात्तिक //
रौतहटको मौलापुर नगरपालिकाले सरसफाई अभियान शुरू गरेको छ ।
हिन्दुहरुको दोस्रो महान पर्व शुभ दिपावली एवं छठको अवसरमा सरसफाई अभियान शुरु गरिएको हो।

सरसफाई कार्यक्रम गत एक सातादेखि संचालन भईरहेको छ। उक्त अभियान आज सोनरनिया सम्म पुगेको छ ।

सो अभियानमा जनप्रतिनिधि, कर्मचारी, समाजसेवी महिला सहित सर्वसाधारणको उत्साहजनक सहभागितामा कार्य भईरहेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु