Wednesday, May 22, 2024

सम्पादक महत सहित सात पत्रकार पुरस्कृत

पछिल्लाे समाचार

रौतहट ९ कार्तिक / जिल्लाका ७ जना पत्रकारहरुलाइ एक सामाजिक सस्थाले मंगलवार गौरमा पुरस्कार सहित सम्मान गरेको छ ।
स्लामिक रिलिफ नेपालको सहयोगमा आरडिसी नेपालको आयोजना तथा नेपाल पत्रकार महासघ रौतहट शाखाको समन्वयमा समान र न्ययिक समाजको लागि लैङिक हिसा नियुकरण परियोजना अन्तर्गत रौतहटमा ७ जना पत्रकार लाई नगद ५ हजार का दरले पुरस्कार सहित सम्मान गरिएको हो ।
सम्मानित तथा पुरस्कृत हुनुहुने हरुमा  शिव पुरी,संजय मिश्र,प्रभात झा, शैलेन्द्र गुप्ता,फणि महत ,राकेश कुमार यादव, बिना राउत श्रीवास्तव रहेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु