Wednesday, May 22, 2024

सालको काठ बरामद

पछिल्लाे समाचार

रौतहट १५ असोज / रङपुर साझेदारीको प्रयासमा गएराति सालको सालको काठ बरामद भएको छ ।
रङपुर साझेदारी बनबाट सालजात को रुख काटेर दुई थान तयार गोलिया मध्ये एकथान गोलिया चोरी भइसकेको र साइकल को पाइला पछ्याउदै जादा चन्द्रपुर ६ मोथियाही गाउको पुर्ब आँप गाछिमा फेला परेको साझेदारी बन का अध्यक्ष जितेन्द्र चौधरीले बताएका छन ।
मानिसहरु भने भाग्न सफल भएको समितिले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु