Thursday, June 13, 2024

टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु

पछिल्लाे समाचार


महोत्तरी , १९ कात्तिक //
महोत्तरीमा टाटा सुमोले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ
मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका ५ बस्ने ३५ वर्षीय सुन्धिर मिश्र रहेका छन् ।
बिहीबार बिहान बर्दिबास नगरपालिका ३ कारेभोगटे पुल स्थित बर्दिवास बाट सिन्धुली तर्फ जाँदै गरेको ना १ ज ५७४७ नम्बरको सुमोले विपरीत दिशाबाट आउँदै गरेको स १० प ३९९३ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भी घाइते मिश्रको गोल्डेन अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको र घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु