Friday, June 21, 2024

ढोकाको पलामा चेपिएर बालकको मृत्यु

पछिल्लाे समाचार


महोत्तरी , १७ कात्तिक //
महोत्तरीमा ढोकाको पलामा चेपिएर ९ वर्षीय बालकको ज्यान गएको छ।
जिल्लाको मटिहानी नगरपालिका वडा नं. १ धिरापुरका प्रवोध साहका छोरा आयुस कुमार साहको ज्यान गएको हो।

मंगलबार विहान आमासँग घर सरसफाई गर्ने क्रममा ढोकाको पलामा बालकको घाँटी अड्केपछि घाईते भएका थिए ।
घाइते भएका बालकलाई उपचारको लागि जिल्ला अस्पताल जलेश्वलर लग्ने क्रममा बाटोमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विष्टले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु