Wednesday, May 22, 2024

धान ढलेपछि खेत मै आगो लगाउन थाले किसान

पछिल्लाे समाचार

रौतहट १७ कार्तिक / गुजरा नगरपालिका ३ सिमरा का एक किसानले धानबाली पानी र हावाहुरीले ढालेपछि खेतमा नै आगो लगाएका छन ।
बेमौसमी पानी ,हावाहुरीले ले गर्दा पाक्न लागेको धान बालीाा क्षेति गरेपछि किसान चन्द्रकान्त चौधरीले क्षेतिपुगेको धान बालीमा आगो लगाएका हुन ।
उनको करीव १० कठ्ठामा लगाएको धानबालि मा क्षेती पुगेको छ ।
धान ढलेर सुकेपछि खेत मा नै किसानहरुले आगो लगाउन थालेको र गुजरा नपाको विभिन्न स्थानमा धानबालिमा क्षेती भएको स्थानिय हाम्रा सहयोगी बिनोद माझीले बताएका छन ।
पिडित किसानहरुले उचित क्षेतिपुर्तिको माग समेत गर्दै आएका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु