Tuesday, April 21, 2026

अन्र्तराष्ट्रिय कराते प्रतियोगितामा सहभागि हुन नेपालि टोली भारत प्रस्थान

पछिल्लाे समाचार


रौतहट , ८ पुष //
छिमेकी राष्ट्र भारतमा हुन लागेको अन्र्तराष्ट्रिय कराते प्रतियोगितामा सहभागि हुन नेपालबाट २१ सदस्य टोलि प्रस्थान गरेका छन्।
भारतको अहमदावादमा हुन गइरहेको आमन्त्रित अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न अन्र्तराष्ट्रिय कराते निर्णायक सुरेन्द्र श्रेष्ठको नेतृत्वमा टोली प्रस्थान गरेका हुन्।

प्रतियोगिता महेश यादव ,भुवन कटेल,अनमोल सिवाकोटी ,भुपाल लामिछाने ,मो.अमन,निसान खाती, प्रतीक कार्की ,अनिस मण्डल,अकाश मण्डल, बब्लु कवारी ,सुमन राई ,हासिम मंसुरी ,शिवम शाक्य, प्रीन्स साहले खेल्ने छन् ।
प्रतियोगितामा अन्र्तराष्ट्रि निर्णायक बिरेन्द्र कर्ण, राष्ट्रिय निर्णायक श्रृ जना अधिकारी सानुबाबु कुर्मी ,प्रेम गुरुगं,कल्पना आचार्य, दिर्घ लामा र विकाश साहले निर्णायकको भुमिका निर्वाह गर्ने छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु