Tuesday, April 21, 2026

पत्रकारहरुद्वारा माक्स वितरण

पछिल्लाे समाचार


सर्लाही , ४ माघ //
सर्लाहीमा पत्रकारहरुले माक्स वितरण गरेका छन् ।

जिल्लाको मलंगवा नगरपालिकामा संचारकर्मीहरुको सक्रियतामा कोरोना बाट जोगाउन २ हजार जनालाई सर्जिकल माक्स वितरण गरेका हुन्।

विभिन्न दाताहरुको आर्थिक सहयोगमा पत्रकारहरुले मलंगवा नगरपालिकाको मृख्य चोक चोकमा कोरोना भाईरसको संक्रमण बढ्न नदिन सर्वसाधरान्हारुलाई माक्स बितरण गरेको संचारकर्मी मनोज यादवले जानकारी दिए।
विशेष गरी कोरोना भाईरस सम्बन्धि सचेतना फैलाउने उदेश्यले आफुहरुले सर्जिकल माक्स वितरण गरेको उनले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु