Tuesday, April 21, 2026

सर्लाहीबाट लुकाई राखेको सालको गोलिया बरामद

पछिल्लाे समाचार


सर्लाही , १ फागुन//
सर्लाहीको सब डिभिजन वन कार्यालय मुर्तियाले अबैध रुपमा लुकाई राखेको सालको गोलिया बरामद गरेको छ।

शनिबार दिउँसो बिशेष सुराकीको आधारमा बागमती नगरपालिका–२ हरिवन खोलाको किनार लहरीबारीबाट ४० क्यूफिटको बेवारिसे अवस्थामा सालको ७ वटा गोलिया बरामद गरिएको हो ।

बरामद काठ मुर्तिया वन कार्यालयमा राखिएको तथा काठ कस्ले काटेर राखेको हो त्यसकाे पहिचान हुन नसकेको र अनुसन्धान भइरहेको सब डिभिजन वन कार्यालय मुर्तियाका जमदार अमर पाख्रीनले जानकारी दिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु