Wednesday, February 18, 2026

एमाले चन्द्रपुरबाट मेयरमा आचार्य र उपमेयरमा सुवेदी

पछिल्लाे समाचार


रौतहट , १२ बैशाख //
चन्द्रपुर नगरपालिकामा नेकपा एमाले पार्टीले मेयर र उपमेयरको नाम टुंगो लगाएको छ ।

नेकपा एमालेले चन्द्रपुर नगरपालिकाबाट मेयरमा शिव प्रसाद आचार्य र उपमेयरमा मुना सुवेदी (मगर)को उम्मेद्वारी सिफारिस गरेको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु