Friday, June 21, 2024

चन्द्रपुरका मेयर रामचन्द्र चौधरीले स्वतन्त्रमा उम्मेदवारी दिए

पछिल्लाे समाचार

रौतहट १२ बैसाख / चन्द्रपुरका मेयर रामचन्द्र चौधरीले स्थानिय तहकाे चुनावमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन ।
अघिल्लो निर्वाचनमा नेपाली काग्रेस बाट बिजयी मेयर चौधरी यस निर्वाचनमा टिकट नपाए पछि स्वतन्त्र रुपमा मेयर को उम्मेद्वार बनेका हुन ।
निबर्तमान मेयर चौधरी भने ” ५ बर्षमा केही काम अधुरा छन , त्यो पूरा गर्न स्वतन्त्रमा भनेपनि उम्मेदवारी दिए ।”
आफुलाइ चन्द्रपुरका मतदाताले एक पटक पुन बिजयी गराउनेमा बिश्वास रहेको उनले बताए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु