Wednesday, April 8, 2026

मधेश प्रदेशका मुख्यमन्त्री राउतको श्रीमती बनिन् उपाध्यक्षको उम्मेदवार

पछिल्लाे समाचार


पर्सा , १३ बैशाख //
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको श्रीमती पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार बनेकी छन्।

जनता समाजवादी पार्टीबाट खातुनले सोमबार गाउँपालिका उपाध्यक्षमा मनोनयन पत्र दर्ता गराएकी हुन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु