रौतहट १२ बैसाख / नेकपा माओवादी केन्द्रले चन्द्रपुरमा उम्मेद्वार छनौट गरेको छ ।
मेयरमा खिलानाथ पौडेल, (हरी ), उपम्यरमा देबकी नेपाल छनौट भएका छन ।
यस्तै वडा अध्यक्षहरुमा चन्द्रपुर १ मा गणेश राउत, २ मा दुत बहादुर थिङ, ३ मा बोधनाथ देबकोटा, ४ मा डिमकुमार दुलाल ५ मा शंकर सुवेदी , ६ मा सहदेव केसी ७ मा उमेश सहनी ८ मा जंग बहादुर थापा , ९ मा पंकाश चौलागाइ र १० मा मुकेश कुमार गुप्ता उम्मेद्वार छनौट भएका छन ।


