Wednesday, February 18, 2026

एमालेबाट फतुवा विजयपुरमा मेयरमा विजय यादव निर्बिज र उपमेयर पदमा कान्ती देवी महतो

पछिल्लाे समाचार


रौतहट , १२ बैशाख //
रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा नेकपा एमाले पार्टीले मेयर र उपमेयरको नाम टुंगो लगाएको छ ।

आज सोमबार नेकपा एमालेको जिल्ला कमिटिले मेयर पदमा विजय यादव निर्बिज र उपमेयर पदमा कान्ती देवी महतोको उम्मेद्धारी सिफारीस गरेको हो।

आज बसेको एमाले जिल्ला कमिटिको बैंठकबाट उनीहरु दुई जनाको नाम सिफारीस भएको नेकपा एमाले रौतहटले जनाएको छ ।
उनीहरुले आज निर्वाचन कार्यालय फतुवा विजयपुरमा उम्मेद्धारी दर्ता गराउने मेयर पदको उम्मेद्धार निर्बिजले जानकारी दिए।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु