Wednesday, April 8, 2026

डिजे रथको ठक्करबाट एक बालिकाको मृत्यु

पछिल्लाे समाचार


सर्लाही , १३ बैशाख//
सर्लाहीमा डिजे रथको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गोडैता नगरपालिका ११ सिसौटिया घर भएकी ७ वर्षीया लक्ष्मीनिया पंडित रहेकी छन्।

सोमबार साँझ बसवरिया गाउँपालिका वडा नम्बर ४ गोनर्वा स्थित सडकमा बिआर ४३ ए१५४६ नम्बरको डिजे रथको ठक्करबाट पंडितको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु