Monday, April 20, 2026

इजाजत प्राप्त हातहतियार बुझाउन सिरहा प्रशासनको निर्देशन

पछिल्लाे समाचार


सिरहा , १३ असोज //
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचलाई ध्यानमा राख्दै इजाजत प्राप्त हातहतियार बुझाउन सिरहा प्रशासनले निर्देशन दिएको छ ।

प्रशासनले बुधवार एक सूचना जारी गर्दै असोज मसान्त भित्र आफुसँग भएको हातहतियार तथा गोलिगट्टा जिल्ला प्रशासनमा बुझाउन निर्देशन दिएको हो

निर्धारण गरेको समयभित्र हातहतियार नबुझाएमा प्रचलित कानून बमोजिम भै जाने प्रजिअ कवारीद्वारा जारी सूचनामा उल्लेख गरिएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु