Monday, April 13, 2026

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष राउत चयन

पछिल्लाे समाचार


रौतहट , ४ पुष //
जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सीके राउत चयन भएका छन्।

पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीका अनुसार पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदको बैठकले राउतलाई सर्वसम्मतरूपमा दलको नेता चयन गरेको हो।

डा. राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाइ दोब्बर मतान्तरले पराजित गर्दै निर्वाचित भएका थिए । प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ पाँच सिट जितेको छ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु