Tuesday, April 21, 2026

बिर्ता चोकदेखि भुसाहा सम्म जाने सडक कालोपत्रे हुने

पछिल्लाे समाचार


रौतहट १० पुस । रौतहटको  बिर्ता चोकदेखि भुसाहा सम्म जाने कालोपत्रे सडक निर्माणको लागि शिलान्यास गरिएको छ ।
सोमबार नवनिर्बाचित प्रतिनिधि सभा सदस्य  देव प्रसाद तिमिल्सिनाले बिर्ता चोक देखि भुसाहा सम्मको कालोपत्रे सडक निर्माणको लागि शिलान्यास गरेका छन।
रणनीति सडक अन्तर्गत सांसदतिमिल्सिनाको संसद बिकास कोषको ५ करोडको रकमबाट बिर्ता चोक देखि भुसाहा सम्मको साढे २ किलोमिटर कालोपत्र सडक निर्माण हुन लागेको नेपाली कांग्रेसका चन्द्रपुर नगर सभापति मुकेश गिरिले जानकारी दिएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु