रौतहट २८ मंसिर /भारतीय नम्बर को मोटरसाइकल ले ठक्कर दिदा रौतहटको गौरमा २ जना घाइते भएका छन ।
गौर ५ निवासी २३ बर्षिया निर्मला यादव र उनको १० बर्षिया छोरी शुस्मा यादव गम्भीर घाइते भएकि छिन ।
बालिकाको कम्वर र खुट्टामा चोट लागेको र बिरगज स्थित सुर्या हस्पिटलमा उपचार भैरहेको बताइएको छ ।


