Wednesday, April 15, 2026

इशनाथका पुर्वमेयरले न्यानो कपडा बितरण गरे

पछिल्लाे समाचार


रौतहट १५ पुस । मधेसमा एक्कासि शितलहर बढेपछि बिपन्न परिवार पिडित बनेका छन ।
चिसो बढेपछि ईशनाथ नगरपालिकाको पुर्व नगर प्रमुख संतोष मेहताले कपडा बितरण गरेका छन ।
उनफे नगरका गरिब , असहाय , बिपन्न , अल्पसंख्यक नागरीकलाइ जाडो मा कम्बल , ब्ल्याकेट बितरण गरेका छन ।
पुर्व मेयर मेहताले नगरको चौक-चौकमा दाउरा र आगोको ब्यवस्थापन गरेका छन ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु