Monday, April 20, 2026

अपाङ्ग , असाहय लाई सिरक सहयोग

पछिल्लाे समाचार


रौतहट २१ पुस ।चन्द्रपुर नगरपालिका वडा नं ५ का २०जना अपाङ्ग ब्यक्तिहरुलाइ सिरक वितरण गरिएको छ ।
बिहिवार मेची महाकाली बुहारी संयुक्त आवाज मधेश प्रदेश ले चिसो पिडितहरु लाई पिडित बस्तिहरुमा सिरक बितरण गर्दै आएको छल।
चिसो पिडित अपाङ्ग,असाहय हरुलाइ न्यानो कपडा सहयोग गर्दै आएको मेची महाकाली बुहारी संयुक्त आवाज मधेश प्रदेशकि अध्यक्ष पुजा पाठक तिमल्सिनाले जानकारी दिएकी छिन ।
मेची महाकाली बुहारी संयुक्त आवाज मधेश प्रदेशले विभिन्न पिडित बस्तिमा सिरक बितरण गरीसकेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

थप शिर्षकहरु